कुलमानको उपस्थितिमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा गठन भएको यस नयाँ पार्टीको घोषणा सभामा मन्त्री घिसिङ स्वयं उपस्थित भई सम्बोधन गर्दैछन्। निर्वाचन आयोगमा पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा दर्ता भइसकेको पार्टीले आजको सभाबाट आफ्नो औपचारिक परिचय गराउँदैछ। सभास्थलमा हरियो टोपी लगाएका समर्थकहरू … Continue reading कुलमानको उपस्थितिमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु