देश

माइतीघर मण्डलामा जेनजी समूहको सरकारविरुद्ध प्रदर्शन

काठमाडौं ।काठमाडौंको माइतीघरमा बिहीबार जेनजी समूहले सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ।

टाउकामा कालो पट्टी बाँधेर सडकमा उत्रिएका उनीहरूले ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’, सुशीलाको पाराले दुःख पाए साराले’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *