काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि स्थगित भएको छ । काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भनिएको बैठक मङ्सिर ६ गते शनिबार दिउसो १ बजेसम्मका लागि स्थगित बको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । यसअघि सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो । … Continue reading काँग्रेसको बैठक आज पनि स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed