नियमित महाधिवेशनको निर्णय कांग्रेसले केन्द्रीय समिति बैठकबाटै गर्नुपर्छ : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्रको महाधिवेशन सम्बन्धी अनिश्चितता चाँडै अन्त्य गर्न आग्रह गरेका छन्। उनले पुस महिनाभित्र नियमित महाधिवेशन सम्पन्न गर्न नसके केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको निर्णय गर्नुपर्ने बताएका छन्। आज बिहान पार्टीका युवाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा डा. कोइरालाले आफूले निरन्तर मंसिरभित्रै महाधिवेशन हुनुपर्ने आग्रह गर्दै आएको बताए। उनका अनुसार, … Continue reading नियमित महाधिवेशनको निर्णय कांग्रेसले केन्द्रीय समिति बैठकबाटै गर्नुपर्छ : डा. शेखर कोइराला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed