पार्टीलाई चिरा पार्ने अभियानमा सक्रिय महामन्त्री थापा र शर्मालाई सभापति देउवाले कस्तो देलान् जवाफ ?

काठमाडौं । सिंगापुरबाट फर्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको महाधिवेशन–विशेष महाधिवेशनको विवाद समाधानका लागि सक्रियता बढाएपछि आन्तरिक राजनीति झन् तातेको छ। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएर विदेश गएका देउवा फर्किएलगत्तै नेताहरूलाई भेटेर समन्वयमा जुटेको देखिएका छन्। असोज २८ देखि चलिरहेको केन्द्रीय समिति बैठक महाधिवेशन कहिले गर्ने भन्ने विषयमा निरन्तर अल्झिएको छ। यही … Continue reading पार्टीलाई चिरा पार्ने अभियानमा सक्रिय महामन्त्री थापा र शर्मालाई सभापति देउवाले कस्तो देलान् जवाफ ?