कांग्रेस महाधिवेशनको मिति सभापति देउवाको नेतृत्वमा टुङ्गो लाग्ने निश्चित
काठमाडौं । गत २४ भदौको जेनजी आन्दोलनमा घाइते बनेका सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा उपचारपछि आज साँझ सिंगापुरबाट फर्कंदै छन्। उनीहरूले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएको एक सातापछि स्वदेश फर्कन लागेका हुन्। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति टुङ्ग्याउने विषयले पार्टीभित्र चर्को राजनीतिक तनाव उत्पन्न गरेको छ। असोज २८ देखि … Continue reading कांग्रेस महाधिवेशनको मिति सभापति देउवाको नेतृत्वमा टुङ्गो लाग्ने निश्चित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed