सहमहामन्त्री चौधरीको गगन थापामाथि प्रश्नः हस्ताक्षर गरेर पार्टी फुटाउन खोज्ने कसरी क्रान्तिकारी ?
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको हस्ताक्षर अभियानले चर्को राजनीतिक ताप सिर्जना गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सहमहामन्त्री उमाकान्त चौधरीले महामन्त्री गगन थापातर्फ इङ्गित गर्दै तीव्र आलोचना गरे। बैठकमा चौधरीले नाम नलिईकन भने, “जसले हस्ताक्षर गर्छ ऊ क्रान्तिकारी, जसले गर्दैन ऊ प्रतिगामी? ” भन्दै पार्टीभित्रको अभिव्यक्तिले संगठनलाई विभाजनतिर धकेलिरहेको टिप्पणी गरे। … Continue reading सहमहामन्त्री चौधरीको गगन थापामाथि प्रश्नः हस्ताक्षर गरेर पार्टी फुटाउन खोज्ने कसरी क्रान्तिकारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed