महामन्त्री थापाप्रति सहमहामन्त्री किशोर राठौरको असन्तुष्टि
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीका महामन्त्री गगन थापाप्रति खुला असन्तुष्टि जनाएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले गगनको बोलाइप्रति मिश्रित प्रतिक्रिया दिँदै भने — “गगन मेरो भाइ हो, बोल्दा माया लाग्छ, तर कुरा सुन्दा रिस उठ्छ।” बैठकमा राठौरले पार्टीभित्रका केही नेताहरूले आफू र आफ्नो समूहलाई हेप्न खोजेको आरोप लगाए। उनले स्पष्ट … Continue reading महामन्त्री थापाप्रति सहमहामन्त्री किशोर राठौरको असन्तुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed