कांग्रेस केन्द्रीय सदस्य बस्नेतको प्रश्न : नियमित महाधिवेशन रोकिनुमा को दोषी ?
काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असन्तोष फेरि सतहमा आएको छ। पार्टीका केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले बुधबारको केन्द्रीय समिति बैठकमा पार्टीको नियमित महाधिवेशन रोकिएकोबारे कडा प्रश्न उठाएका छन्। बस्नेतले स्पष्ट शब्दमा भने — “महाधिवेशन रोक्ने को होरु किन रोकिएको होरु र, यसमा पार्टी नेतृत्व किन मौन छ? ” महाधिवेशन रोकिनुको कारण … Continue reading कांग्रेस केन्द्रीय सदस्य बस्नेतको प्रश्न : नियमित महाधिवेशन रोकिनुमा को दोषी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed