महामन्त्री थापा र शर्मालाई केन्द्रीय सदस्य गुरुङको प्रश्नः देश जलिरहँदा विशेष महाधिवेशन किन ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्रको विशेष महाधिवेशनको प्रस्तावलाई असमयिक र अव्यावहारिक भन्दै गम्भीर प्रश्न उठाएका छन् । उनले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई प्रत्यक्ष सोध्दै “देश र कांग्रेस दुवै कठिन मोडमा हुँदा विशेष महाधिवेशन किन आवश्यक भयो ?” भन्ने प्रश्न गरेका छन् । सोमबार उनले सामाजिक संजाल फेसबुकमा एक … Continue reading महामन्त्री थापा र शर्मालाई केन्द्रीय सदस्य गुरुङको प्रश्नः देश जलिरहँदा विशेष महाधिवेशन किन ?