कांग्रेस १५ औँ महाधिवेशनको ठोस निर्णय कहिले होला सार्वजनिक ?

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज २० जनाले धारणा राखेका छन्। असोज २८ गते प्रारम्भ भएको बैठक भोलि पनि बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ११ः३० बजेबाट निरन्तर अघि बढ्नेछ। आजको बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी., एन.पी. साउँद, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, मिनाक्षी झा, अमृत अर्याल, गेहेन्द्र गिरी, … Continue reading कांग्रेस १५ औँ महाधिवेशनको ठोस निर्णय कहिले होला सार्वजनिक ?