गाँजा वैधानिकीकरणको ढिलाइले विदेशी तस्करको ‘ट्रान्जिट हब’ बन्दै नेपाल

काठमाडौं । नेपालमा गाँजा खेती र यसको औद्योगिक प्रयोगबारे कानूनी अस्पष्टता बढ्दै जाँदा देश अन्तर्राष्ट्रिय गाँजा तस्करीको ‘ट्रान्जिट हब’ बन्दै गएको संकेत देखिएको छ। हालै थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा ल्याउँदै गरेका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि यो समस्या फेरि सतहमा आएको छ। पक्राउ पर्नेहरूमा भारतका सिलम इब्राहिम अन्सारी (५०), रेहान … Continue reading गाँजा वैधानिकीकरणको ढिलाइले विदेशी तस्करको ‘ट्रान्जिट हब’ बन्दै नेपाल