ऐतिहासिक सम्पत्ति र लोकतान्त्रिक स्मृतिमाथि आक्रमणपछि जेनजी आन्दोलन चौतर्फी आलोचनाको केन्द्रमा

काठमाडौं। स्वर्गीय नेता गणेशमान सिंहको ऐतिहासिक भवनमा आगजनी भएपछि हालैको जेनजी आन्दोलन चौतर्फी आलोचनाको घेरामा परेको छ। प्रजातन्त्रका योद्धा र २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको नाममा रहेको भवन जलाइएको घटनाले आन्दोलनको नैतिकता, उद्देश्य र वास्तविक एजेन्डामाथि गम्भीर प्रश्न उठाएको छ। २८औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा नेता प्रकाशमान सिंहले यो घटनालाई “राजनीतिक उपलब्धिहरूलाई अवमूल्यन … Continue reading ऐतिहासिक सम्पत्ति र लोकतान्त्रिक स्मृतिमाथि आक्रमणपछि जेनजी आन्दोलन चौतर्फी आलोचनाको केन्द्रमा