त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुकाे नामावलीसहित,१८ जनाको मृत्यु, २५६ जना घाइते

  काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हाल २४ जना जेनजी आन्दोलनका घाइतेहरूको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार, घाइतेमध्ये १६ देखि ३१ वर्ष उमेर समूहका व्यक्ति रहेका छन्। चार जनालाई गोली लागेको छ र उनीहरूको शल्यक्रिया गर्नुपर्ने अवस्था छ। अन्य घाइतेको घाँटी र टाउकोमा चोट लागेको बताइएको छ। अस्पतालले उपचाररत सबैको नामावली … Continue reading त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइतेहरुकाे नामावलीसहित,१८ जनाको मृत्यु, २५६ जना घाइते