दुर्गा प्रसाईँको शैलीमा काठमाडौँमा हिंशात्मक जेनजी पुस्ताको आन्दोलन,मानवीय र भौतिक क्षेति उच्च
काठमाडौं। सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र प्रशासनिक बेथितिका विरुद्ध सुरु भएको जेनजी पुस्ताको आन्दोलन काठमाडौंलगायत देशका विभिन्न शहरमा अहिलेसम्मकै उग्र रूपमा प्रवाह भएको छ। माइतीघर–नयाँबानेश्वर क्षेत्रमा सुरु भएको प्रदर्शन संसद भवन र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयसम्म फैलिँदा मानवीय र भौतिक क्षति उच्च भएको छ। गत चैत्र १५ गतेका राजावादी आन्दोलनका घटनापछि दुर्गा प्रसाईँको शैलीमा हिंसा … Continue reading दुर्गा प्रसाईँको शैलीमा काठमाडौँमा हिंशात्मक जेनजी पुस्ताको आन्दोलन,मानवीय र भौतिक क्षेति उच्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed