सिमा विवाद : त्रिदेशीय कुटनैतिक सम्झौता र हस्ताक्षर उत्तम विकल्प

नेपालको स्वाधिनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डता कुनै पार्टी, विचार वा वर्गको मात्रै विषय होइन—यो सम्पूर्ण नेपालीको साझा धरोहर हो। त्यसैले सीमा विवाद जस्तो संवेदनशील मुद्दामा राजनीतिक दलहरू आपसी प्रतिस्पर्धा र आरोप–प्रत्यारोपमा रमाउनेभन्दा पर उठ्नै पर्छ। वनमा लागेको डँडेलो निभाउन आवश्यक उपकर आवश्यक भए जस्तै नेपालले चीन र भारतसँग कुटनैतिक उच्चस्तरिय छलफल र वार्ताका माध्यमबाट … Continue reading सिमा विवाद : त्रिदेशीय कुटनैतिक सम्झौता र हस्ताक्षर उत्तम विकल्प