बासँको उद्योगलाई प्राथमिकता दिने विषयमा सरकार किन उदासिन ?
काठमाडौं । छिटो बढ्ने, सजिलोसँग रोप्न मिल्ने, दिगो आर्थिक र वातावरणीय समाधान बोकेको स्रोत भएकाले बाँसलाई ‘हरियो सुन’ जस्तै मानिन्छ । तर, यत्ति सम्भावनायुक्त क्षेत्रप्रति पनि सरकार उदासीन रहँदा खोटाङका एक नगर प्रमूख काठमाडौंमै आएर सत्याग्रह गर्न बाध्य भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराई आइतबार बिहानदेखि माइतीघर मण्डलामा बाँसका सामाग्रीसहित सत्याग्रहमा बसेका … Continue reading बासँको उद्योगलाई प्राथमिकता दिने विषयमा सरकार किन उदासिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed