निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । निजामती सेवा विधेयक संसदमा छलफलमै अड्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे तत्काल निर्णय नगर्न आग्रह गरेका छन्। बुधबार नेपाली कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा प्रधानमन्त्रीले केही समय पर्खन सुझाव दिएका हुन्। विधेयकमा अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष पुर्याउने र अवकाशपछि दुई वर्षसम्म कुनै संवैधानिक वा अन्य जिम्मेवारी नदिने प्रावधानलाई लिएर प्रधानमन्त्रीले चासो … Continue reading निजामती सेवा विधेयकमा केही समय पर्खन प्रधानमन्त्री ओलीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed