सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति
काठमाडौँ। गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउने गरी ल्याएको निर्देशिकाविरुद्ध सुरु भएको आन्दोलनलाई लिएर सरकार र यातायात व्यवसायीबीच छलफलपछि छबुँदे सहमति जुटेको छ। सोमबार दिनभर र रातिसम्म भएको वार्ता सकारात्मक रहेको र समस्याको समाधान केन्द्रमा राखेर सहमतिको मस्यौदा तयार पारिएको हो। सरकारी वार्ता टोलीका सदस्य तथा गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार … Continue reading सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed