गाँजा खेती वैधानिकीकरणको माग संसदमा पुनः बलियो स्वरमा : एमाले सांसद भिमप्रसाद आचार्यद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपालमा औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने बहस फेरि संसदमा गुञ्जिएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले गाँजालाई वैधानिकता दिनु देशको आर्थिक उन्नति, कृषि रूपान्तरण र औद्योगिक संभावनाको ढोका खोल्ने विषय भएको उल्लेख गर्दै सरकारलाई तत्काल नीति कार्यान्वयनमा लैजान आग्रह गरेका छन्। सांसद आचार्यले औषधिजन्य, औद्योगिक र निर्यातजन्य प्रयोजनका … Continue reading गाँजा खेती वैधानिकीकरणको माग संसदमा पुनः बलियो स्वरमा : एमाले सांसद भिमप्रसाद आचार्यद्धारा सरकारको ध्यानाकर्षण