ऋणीको जग्गा लिलामी गर्दै भूमाफियालाई बेच्ने राजेन्द्रकुमारले यसरी डुबाए सिन्धु विकास बैंक

काठमाडौं । नेपाली कांग्रेसमा कस्ता कस्ता चरित्र र पृष्ठभूमि बोकेका मान्छेको हालीमुहाली छ भन्ने उदाहरण सिन्धुपाल्चोक नै काफी छ । सिन्धु कांग्रेसमा मनी र मसलको बाहुल्य रहेको चर्चा पहिलेदेखि नै चलेको हो । अझ राजेन्द्रकुमार श्रेष्ठ जस्ता आपराधिक सोच भएका व्यक्तिले कसरी आफ्नो ठगी साम्राज्य विस्तार गरेका रहेछन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । श्रेष्ठ … Continue reading ऋणीको जग्गा लिलामी गर्दै भूमाफियालाई बेच्ने राजेन्द्रकुमारले यसरी डुबाए सिन्धु विकास बैंक