राजतन्त्रबारे स्पष्ट धारणा सार्वजनिक गर्न रास्वपालाई नेता तथा कार्यकर्ताको दबाब

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजतन्त्रको विषयमा पार्टीको स्पष्ट नीति माग गर्दै नेताहरू र कार्यकर्ताहरूले आन्तरिक दबाब दिन थालेका छन् । राजसंस्थासम्बन्धी अभिव्यक्तिहरू सार्वजनिक भइरहँदा रास्वपाले अझै औपचारिक धारणा नबुझाएको भन्दै असमझदारी बढेको छ। पछिल्लो समय रास्वपाका कतिपय नेताहरूले राजतन्त्र पक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सामाजिक सञ्जालमा राजसंस्थाको … Continue reading राजतन्त्रबारे स्पष्ट धारणा सार्वजनिक गर्न रास्वपालाई नेता तथा कार्यकर्ताको दबाब