खेलकुद

यु–१९ विश्वकप छनोट: नेपालले हङकङविरुद्ध फिल्डिङ रोज्यो

काठमाडौं।  नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ ।आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो ।

मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ ।  यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *