राजनीति

विधेयक पारित, प्रतिवेदन पेश: पाँचौं अधिवेशनको मुख्य काम

काठमाडौँ । प्रतिनिधिसभाको चालु पाँचौं अधिवेशन अन्त्य भएको छ । आजको बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । आजको संसद्‌मा बोहराको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सांसद बोहराको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *