नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्व पाएका शाक्यले कसरी उठाउँलान् २२ अर्ब ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा फेरि नेतृत्व परिवर्तन भएको छ। सरकारले सोमबार हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। यसअघि दोस्रो कार्यकालमा कार्यरत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई पुनः नियुक्त गरिएको हो। अब शाक्यको काँधमा डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद समाधान गर्दै २२ अर्ब २४ करोड रुपैयाँ उठाउने चुनौती छ। हितेन्द्रदेव शाक्य … Continue reading नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्व पाएका शाक्यले कसरी उठाउँलान् २२ अर्ब ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed