पाटन क्याम्पसमा ग्याङफाइट: स्ववियु चुनावमा हुलदंगा’तनावग्रस्त’ क्याम्पस परिसर

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच झडप भएको छ ।स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि मंगलबार दुई संगठनका नेता तथा कार्यकर्ताबिच हानाहान भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको बताइएको छ । १०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद … Continue reading पाटन क्याम्पसमा ग्याङफाइट: स्ववियु चुनावमा हुलदंगा’तनावग्रस्त’ क्याम्पस परिसर