गाँजा खेती खुला गर्न माओवादी नेता माधव सापकोटाको सरकारसँग माग,बजेट वक्तव्यको ४९ नम्बर बुँदा कार्यान्वयनमा ल्याउन आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागु गर्न सरकारसमक्ष माग गरेका छन् । नेता सापकोटाले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले गाँजा खेती खुला गर्ने गरी बजेट वक्तव्यको ४९ नम्बर बुँदालाई सरकारले चाँडो कार्यान्वयन ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सरकारले गाँजा खेतीको … Continue reading गाँजा खेती खुला गर्न माओवादी नेता माधव सापकोटाको सरकारसँग माग,बजेट वक्तव्यको ४९ नम्बर बुँदा कार्यान्वयनमा ल्याउन आग्रह