इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता, संस्थाका अध्यक्ष नेपालीसँग सहकारी पीडितको मिलापत्र
काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक … Continue reading इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता, संस्थाका अध्यक्ष नेपालीसँग सहकारी पीडितको मिलापत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed