रिबन

चितवनमा रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा

काठमाडौं । थुनछेकका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

जिल्ला अदालत चितवनको २ नम्बर इजलासमा अब लामिछानेको बयान सुरु हुने अदाललते जनाएको छ । बयानपछि थुनछेक बहस हुनेछ ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी प्रकरणमा मंगलबार मुद्दा दर्ता भएपछि लामिछाने हिजो रातिनै चितवन पुगेका थिए । आज उनी १० बजेनै अदालत उपस्थित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *