पार्टी टुक्राउने खुद्रे कुरा यो सरकारको मेनुमा छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्राउने कुरा सरकारको प्राथमिकतामा नभएको बताएका छन् ।आज (शुक्रबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् । ‘पार्टी टुक्राउने जस्ता खुद्रे कुरा यो सरकारको मेनुमा छैन,’ उनले भने, ’सरकार प्राथमिकताका आधारमा अगाडि बढिरहेको छ । त्यस्ता सानातिना कुरामा भुल्दैन ।’ प्रधानमन्त्री ओलीले २०८४ सम्म सरकार … Continue reading पार्टी टुक्राउने खुद्रे कुरा यो सरकारको मेनुमा छैन : प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed