स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर लामिछाने रिहा

काठमाडौं । काठमाडौंँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री तथा निम्बित रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी रकम बुझाएर रिहा भएका लामिछाने आइतबार स्वर्णलक्षी सहकार िठगी प्रकरणको आरोप लागेसँगै बयानका लागि जिल्ला … Continue reading स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: अदालतको आदेशमा ६० लाख धरौटी बुझाएर लामिछाने रिहा