सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको गुनासो : सहकारी पीडितका पक्षमा अदालतको फैसला आएन्
काठमाडौं । कास्कीको सूयदर्शन सहकारीका पीडितहरूले आफूहरूको विरुद्धमा अदालतको आदेश आएको बताएका छन् । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि आफूहरूले सोचेकोभन्दा फरक अदालतको आदेश आएको सहकारी पीडितहरूले गुनासो गरेका छन् । आज अदालतको आदेश पीडितहरूको विरुद्धमा आयो । हामीले सोचेको भन्दा … Continue reading सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको गुनासो : सहकारी पीडितका पक्षमा अदालतको फैसला आएन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed