राजनीति

प्रचण्ड, ओली र रविबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल जारी छ । उक्त छलफलमा बजेट, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ । सत्तामा रहेको एमाले अध्यक्ष ओली समेत बजेटमाथि आलोचना गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *