अर्थ

बजेट: ऊर्जा क्षेत्रको विकासमा ५० अर्ब ७४ करोड बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र विकासको लागि ५० अर्ब ७४ करोड बजेट छुट्याइएको बताएका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले सो बजेटले विद्युत उत्पादनमा सहयोग पुग्ने दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *