रिबन

सन्दीप लामिछानेलाई दिएन अमेरिकाले भीसा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले भीसा दिन अस्वीकार गरेको छ ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएका लामिछाने अमेरिकामा अर्को महिना हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन् जाने प्रक्रियामा थिए ।

तर, उनलाई अमेरिकाले भीसा दिन अस्वीकार गरेको उनीआफैले उल्लेख गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *