काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८१ वैशाख २ गते राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।



