गाँजा खेती अध्ययन कार्यदलले एक महिना बित्दा पनि किन बुझाउन सकेन प्रतिवेदन ?

काठमाडौं । गाँजा खेती सम्भाव्यता अध्ययनका लागि बनेको कार्यदलले एक महिना बितिसक्दा पनि अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएको छैन । गत कात्तिक २० मा अर्थमन्त्री डा. प्रकाशशरढा महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने … Continue reading गाँजा खेती अध्ययन कार्यदलले एक महिना बित्दा पनि किन बुझाउन सकेन प्रतिवेदन ?