देश

तस्वीरमा हेर्नुहोस् जनैपूर्णिमा र रक्षाबन्धन

काठमाडौं।बिहीबार देशभर रक्षाबन्धन धारण गरी मनाइँदै छ । जनैपूर्णिमाको अवसरमा बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन रहँदै आएको छ ।

यसै अवसरमा बिहीबार बिहान पशुपति क्षेत्र बागमतीमा स्नान गरी जनै लगाउन र ब्राह्मणको हातबाट डोरो बाध्न सर्वसाधारणको घुइँचो रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *