राजनीति

भ्रष्टाचारका प्रकरण ‘सत्ता बार्गेनिङको टुल’ बन्ने देखियो, छानबिन गर्न सहकार्य गरौँ- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको जालो तोड्न सबै दलका नेताहरुलाई सहकार्यको प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले ठुला नेताहरुले भ्रष्टाचारका प्रकरणहरुलाई ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना देखिएको भन्दै भ्रष्टाचारका प्रकरणको छानबिन गर्न सहकार्यको आव्हान गरेका हुन् ।

उनले ठुला नेताहरु घटना सामसुम पार्न मिल्छन भने यी घटनाको छानबिन गर्न हामी किन नमिल्ने भन्दै समान धारणा भएका दल भित्र र बाहिरका सबै एक ठाउमा आउन आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *