संसद

नीति तथा कार्यक्रममाथि छलफल हुँदै : LIVE

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ ।

सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए ।

आजकै बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने तय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *