देश

लुम्बिनीमा सरकार गठनका लागि दाबी पेस, कांग्रेसका चौधरी मुख्यमन्त्री प्रस्ताव


काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ । नेपाली कांग्रेससहित आठ दलले बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष संयुक्त सरकार गठनका लागि दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनलाई बुझाइएको पत्रमा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *