राजनीति

बागमती प्रदेश : नवनियुक्त दुई मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुई नवनियुक्त मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माद्धारा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामालाई आइतबार मन्त्रीमा नियुक्ती भए

सगैं उनीहरुले शपथ ग्रहण गरेका हुन् । प्रदेशका ११ मन्त्रालयमध्ये ४ वटामा माओवादी केन्द्रका मन्त्री छन् भने २ मन्त्रालयमा कांग्रेसका मन्त्री नियुक्त भएका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *