रिबन

यस्तो छ संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।

राष्ट्रपति भण्डारीले बैंकको ब्याजदर वृद्धिबाट उत्पन्न समस्या हल गर्नका लागि तत्काल कदम चाल्नुपर्ने बताएएका छन् । यथेस्ट स्रोतको अभाव, कमजोर आर्थिक वृद्धिदर, बढ्दो मुद्रास्फिति र आर्थिक घाटाका विषयमा गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले संसद्मा गरेको सम्बोधको अन्त्यमा भनेक छन्, ‘मैले आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषयहरुमात्रै यहाँ राखेको छु । यी बाहेकका थुप्रै काम गर्नुपर्नेछ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको छ ।’

यस्तो छ सम्बोधनको पूर्णपाठ

[pdfjs-viewer attachment_id=307203 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/राष्ट्रपति-सम्बोधन-२०७९-माघ-पहिलो-मस्यौदा-PDF.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/02/राष्ट्रपति-सम्बोधन-२०७९-माघ-पहिलो-मस्यौदा-PDF.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *