रिबन

विश्व इतिहासमा आज

एजेन्सी । १५५६ मा चीनमा विनाशाकारी भूकम्प गएको थियो । सान्सी प्रान्तको वेई नदी उपत्यकामा केन्द्रविन्दु भएको सो भूकम्पका कारण ८ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

सन् १९६४ मा अमेरिकी संविधानको चौबीसौं संशोधन भएको थियो ।

सन् १९५० मा इजरायलले जेरुसेलमलाई राजधानी घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय विरोधका बाबजुद विभाजित सहरलाई राजधानी बनाउने प्रस्तावलाई केन्सेटले पारित गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *