रिबन

देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको सार्वजनिक गरिएको रिपोर्टमा मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।

आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा शोधनान्तर स्थितिको बचत पनि बढ्दै गएको छ । शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

[pdfjs-viewer attachment_id=299915 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/01/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-of-2079.80-edited-11673597044.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2023/01/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-of-2079.80-edited-11673597044.pdf download=true print=true fullscreen=true fullscreen_target=false fullscreen_text=”View Fullscreen” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *