रिबन

टी–२० विश्वकप : अष्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौं । जारी टी–२० विश्वकपमा घरेलु टिम अष्ट्रेलिया जित्नै पर्ने दबाबमा छ ।

आज पाकिस्तानलाई पराजित गर्ने उद्धेश्यसहित मैदानमा उत्रिदैछ । साविक च्याम्पियन अष्ट्रेलिया र एसियाकप विजेता पाकिस्तान दुवैका लागि यो खेल अर्थपूर्ण मानिएको छ। समूहमा शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्ने भएकाले पनि दुवैका लागि यो खेल महत्त्वपूर्ण मानिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *