निर्वाचन-२०७९

समानुपातिकको बन्द सूचीमा झापाका २२७ जना, बोलबालाकै नाम अगाडि

काठमाडौं ।निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्द सूचीमा झापाका ६२ जनाको नाम समावेश भएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रतिनिधिसभाका लागि मात्रै ६२ र प्रदेश सभा सदस्यका लागि १६५ गरी २२७ जनाको नाम बन्द सूचीमा समावेश भएको हो ।

प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसबाट तीन जनाको मात्रै नाम बन्द सूचीमा परेको छ । पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्य मन्त्री सरिता प्रसाईं महिला खस आर्य तर्फ पुरुष आदिवासी जनजाति तर्फ टेक बहादुर लिम्बू र पुरुष मधेशी कोटामा हरेकृष्ण घोषको नाम बन्द सूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) पार्टीबाट आठ जनाको नाम बन्द सूचीमा समावेश छ । नेकपा (एमाले) बाट सुनिता बरालनर्वदादेवी  सिवाकोटी पाठकनिरमाया पुलामीकालुमान राईहर्कमाया विश्वकर्मा अञ्जु प्रसाईँ बर्देवा र अमृतलाल राजवंशीको नाम बन्द सूचीमा समावेश छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट दुई जनाको मात्रै नाम बन्द सूचीमा समावेश छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा मणिकुमार साम्पाङ र लक्ष्मी न्यौपानेको नाम समावेश छ ।

प्रतिनिधि सभा सदस्यका लागि भिन्न भिन्नै २० वटा पार्टीबाट ६२ जनाको नाम बन्द सूचीमा समावेश छ भने प्रदेश सभा सदस्यका लागि ३० वटा पार्टीका १६५ जनाको नाम समावेश छ ।

कुन पार्टीबाट को को परे बन्द सूचीमा

प्रतिनिधिसभा तर्फ

नेपाली कांग्रेस – सरिता प्रसाईंटेक बहादुर लिम्बूहरेकृष्ण घोष ।

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवादी ) – सुनिता बरालनर्वदादेवी शिवाकोटी पाठकनिरमाया पुलामीकालुमान राईभीमबहादुर खवासहर्कमाया विश्वकर्माअञ्जु प्रसाईं बर्देवा र अमृतलाल राजवंशी ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)– मणिकुमार साङपाङलक्ष्मी न्यौपाने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – विकेन्द्रकुमार लिम्बूरमिता थिङ तामाङरुपदल विश्वकर्माअञ्जरा आलमराजमुन खातुन पैठान ।

नेपाल समाजवादी पार्टी– चन्दा पराजुलीविमल थुलङ लिम्बू ।

मंगोल नेशनल अर्गनाइजेशन– शिखा लिम्बू ।

मितेरी पार्टी नेपाल– घनेन्द्रबहादुर बस्नेतमेनुका अधिकारी ।

जनमत पार्टी– बाबुराम राजवंशीआशिमलाल राजवंशी र विजयकुमार ताजपुरिया ।

नेपालका लागि नेपाली पार्टी– सविना थापाउमेश आचार्यरेजिना श्रेष्ठअजयकुमार गोयल ।

लोकतान्त्रिक समाजवादी पार्टी– प्रेमकुमार थाम्सुहाङराजु मेचेश्यामाकुमारी राजवंशीसुकमाया लिम्बू ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी– कृष्णकुमारी विश्वकर्मा ।

राष्ट्रिय जनमुक्ति पार्टी– तारादेवी विश्वकर्मा ।

नागरिक उन्मुक्ति पार्टी– दीपक पाठकरत्न सुब्बा ।

नेपाल कम्युनिष्ट पार्टी( मार्क्सवादीलेलिनवादी)– भोलानाथ उप्रेतीरेनुका सापकोटा ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च( थारुहट)– अरुणा कट्टेल ।

नेपाल जनता पार्टी– हेमलता राईविष्णुप्रसाद लिङदेनभक्तबहादुर विश्वकर्मा ।

राष्ट्रिय स्वतन्त्र पार्टी– इन्दिरा राना मगरनिशा डाँगीरुपा लावतीमनोज राजवंशी ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– सावित्रा राई ।

जनता समाजवादी पार्टी नेपाल– सहनाज रहमानसावित्रीकुमारी राजवंशीहिरादेवी राई,  पञ्चमाया लिम्बू ।

हाम्रो नेपाली पार्टी– मोहनकुमार तिम्सिनालालबहादुर कामी ।

जनजागरण पार्टी नेपाल– विष्णुप्रसाद खनालनिर्मला खनाल ।

जन समाजवादी पार्टी नेपाल– पेशलराज पोखरेलमहेन्द्रप्रसाद आर्चाययामकुमार बराईलीयादवप्रसाद चौधरी ।

प्रदेशसभा तर्फ

नेपाली कांग्रेस– उद्धव थापामोहन महर्जनबालजित राईकालु मेचेमैया श्रेष्ठपम्पादेवी विश्वकर्मालखीकुमारी गणेश ।

नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी लेनिनवाद ) – तारादेवी ढकालद्रोणचार्य निरौला नम्बरलाल धिमालविद्यानन्द सिंह राजवंशीधनबहादुर थेवे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी– गोपाल हेमरम सतारहर्कजङ लिम्बूनिमसरी राजवंशीभरीपूर्ण राईरिताकुमारी बस्नेत श्रेष्ठअम्बरबहादुर विष्टविजयप्रसाद बरालखगेन्द्रबहादुर भट्टराईरञ्जु प्याकुरेलसुनिता शर्मागोपालबहादुर विश्वकर्माभीमकुमारी घतानीइसरत फतमा ।

एकल निर्वाचन चिन्ह गोलाकारभित्र हँसिया हथौडा लिएका (नेकपा माओवादी केन्द्र ) – खड्गबहादुर कदङवावन्दना झाँगडछत्रबहादुर तिम्सिनानिर्मला खतिवडाहुकुमबहादुर नेपाली ।

किरात खम्बुवान साझा पार्टी– उषा राईमिना सुब्बा लिम्बूडकमाया थापा मगरविष्णुकुमार राजवंशीसरोज माझीविक्रम थापा मागरदुर्गाबहादुर कटुवालहरिमाया चम्लागाईरुपा चौधरीमैनाकुमारी बराइलीचन्द्रकला गुप्ता ।

मंगोल नेशनल अर्गनाईजेशन – शाान्तिलाल धिमालगजेन्द्र प्रसाद मादेन लिम्बूदेवदत्त राईसावित्रा मेचेडम्बरबहादुर जोगी भविश्वर थापाचन्द्रकला जोगीजशोदा थापासरिता दर्जी ।

नेपाल मजदुर किसान पार्टी– पुतुल राजवंशी,सपना राजवंशीप्रेमकुमार लिम्बूनरदीप योङहाङ लिम्बूसुशिल गौली ।

जनमत पार्टी– ताराकुमारी राजवंशी ।

नेपाल कम्युनिष्ट पार्टी– मनकुमारी पन्दाकरम्भा राजवंशीलीलाश्वर पालुङवारोशनराज लिम्बूचन्द्रमाया पाठकरामप्रसाद कट्टेलदमत्ता लामिछानेपुष्कर पोखरेलअशोक घिमिरेकल्पनाा पोखरेल ।

मौलिक जरोकिलो पार्टी– इन्द्रप्रसाद ओलीअर्जुनकुमार भट्टराईविष्णुमाया ढकालअनिता राजवंशीकुमारी चाौधरीदुर्गा राजवंशीज्योति मुर्मु मडीदेवी मुखियाप्रेमकला मुर्मु शान्तामाया राईफुलमाया बास्केकुमारी राईउषा दमाईनाहिदा खातुनइन्दिरा भट्टराईअञ्जु अग्रवााल ।

आमूल परिर्वतन महिसा पार्टी नेपाल– मनकुमार खादुङ लिम्बूराधिका अधिकारीमञ्जु संगुरेटिकाराम आर्चायदिलबहादुर तामाङभोजकुमारी नितुङ ।

नेपालका लागि नेपाली– खेमकुमारी मिश्रलक्ष्मी ढुङगानासुनिता तामाङवीरबहादुर तामाङ ।

नागरिक उन्मुक्ति पार्टी– सवनम विष्ट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– मोतिलाल राजवंशीमोनेलाल चौधरीनारायण राजवंशीगोलसिंह राजवंशीममता राईदेवीप्रसाद दङगालमाया राई चम्लागाईँपुजा अधिकारीचन्द्रकला चौधरी ।

नेपाल कम्युनिष्ट पार्टी (माले) :– पूर्णिमा राजवंशी ।

विवेकशील साझा पार्टी– तीर्थराज चाम्लिङराई ।

नेपाली कांग्रेस वीपी– जमुनाकुमारी राजवंशीदेवीबहानदुर भूजेल ।

नेशनालिष्ट पिपल्स पार्टी– रजनी कार्की ।

एकल निर्वाचन चिन्ह बच्चा काखमा लिएकी आमा लिएका (नौलो जनवादी ) – मिलन श्रेष्ठअञ्जु भण्डारी ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी समाजवादी)– जंगलीमाया धिमाल ।

जनता समाजवादी पार्टी नेपाल– सर्मिला फेउदिनगंगा सागर शेर्पाधनप्रसाद गुरुङचन्द्रकुमारी कार्की ।

एकल चुनाव चिन्ह गितार लिएका(नेकपा समाजवादी)–  नरमाया राजवंशी

हाम्रो नेपाली पार्टी– लक्ष्मीप्रसाद गुरुङहरिलाल धिमालराजनारायण राजवंशीअबुला लिम्बूचण्डीका लिम्बूमोहन राजवंशी,बनिषा मुर्मु ।

नेपाली जनता दल– केशरमाया गुरुङधनकुमारी गुरुङखगेन्द्र बराइलीभीमप्रसाद बास्कोटापावती कार्कीशोभा निरौलामिरा बराइलीसर्मिला मेचे ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– ज्ञानबहादुर इम्बुङ लिम्बूसुमन धिमालविष्णुमाया थापालीलामाया सुब्बामुना साङपाङ राईगंगाकुमारी धिमालभानुभक्त भट्टराईमिनप्रसाद चम्लागाईराामप्रसाद थपलियालक्ष्मी भट्टराई आर्चायदिवासरी थपलियाराजकुमार माझीजर्तन किस्कुनिरादेवी हास्दा ।

जनजागरण पार्टी– सुनिताकुमारी सिंह कुर्मी ।

बहुजन शक्ति पार्टी–अरुणा कट्टेल ।

जनसमाजवादी पार्टी नेपाल– तृप्ती आर्चायलेखन राजवंशीरिवज ल्वागून ।

नेपाल संघीय समाजवादी पार्टी– बबिता श्रेष्ठजंगबीर राईमुनाकुमारी पौडेलगंगाालाल दाहालनिर्माला ओझा ।

नेपाल जनता पार्टी–बबिता थपलियाभीमा राईटेकबहादुर देवानगम्भीरबहादुर राईसोमनाथ सुवेदीशान्तादेवी लुइटेलकल्पनादेवी सपकोटा सुवेदीमुना विश्वकर्मालीलाकुमारी सिंह ।

निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीमा समावेश नाम मध्ये प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट छनौट भएकी सरिता प्रसाईं पूर्व राज्य मन्त्री हुनुहुन्छ । त्यस्तै प्रदेश सभा सदस्यका लागि बन्द सूचीमा पर्ने उद्धव थापा नेपाली कांग्रेस प्रदेश १ सभापति हुनुहुन्छ।

यता माओवादी केन्द्रबाट बन्द सूचीमा पर्ने विजय साम्पाङ पनि पार्टीका १ नम्वर प्रदेश कमिटी उपाध्यक्ष हुनुहुन्छ।

नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) कि सुनिता बराल अनेरास्ववियूकी अध्यक्ष हुनुहुन्छ भने अमृतलाल राजवंशी संविधानसभा सदस्य हुनुहुन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *