नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै भेला गर्दैछ ।
भेलाको मुल ऐजेण्डा निम्नानुसार रहेको छ ।
१. समानुपातिक बन्दसूची समिक्षा
२. प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन ।




