खेलकुद

साफ च्याम्पियनसिप फुटबल : बंगलादेशविरुद्ध नेपाल तीन गोलले पराजित

 काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि जारी प्रतिस्पर्धामा नेपाल तीन गोलले पछि परेको छ ।

सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको हो ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै फेरि एक गोल खाएको छ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *