विश्व

विश्वमा ५४ कराेड ८८ लाख २५ हजार ९५५ मा कोराेना पुष्टि,यस्ताे छ सङ्क्रमणकाे पछिल्लो विवरण

सिन्ह्वा । जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।   
देश सङ्क्रमितको सङ्ख्या   
अमेरिका ८७,८३८,६२३   
 भारत ४३,५०२,४२९   
 ब्राजिल ३२,४७१,८४७   
 फ्रान्स ३१,४१०,३८३   
 जर्मनी २८,३९२,६३०   
 बेलायत २२,९४१,३६०   
 इटाली १८, ६९५,९५४   
 दक्षिण कोरिया १८,३८९, ६११   
 रुस १८,१६७, ६०३   

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *